एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
बुधबार, साउन ७, २०८२
कराते वान प्रिमियम लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण तथा एसियन च्याम्पियनसिपमा रजत जितेकी कराते स्टार एरिका र फुटबलकी सनसनी अञ्जनालाई मध्यपुरस्थित इनर ह्विल क्लबले २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
साताको लोकप्रिय