नेफाले साउन १३ गते ३१ औँ कार्गो दिवस मनाउने
मंगलबार, साउन ६, २०८२
कार्गो दिवसले केवल व्यापारिक छलफल मात्र नभई देशको समग्र आपूर्ति श्रृखंलालाई कसरी अझ प्रभावकारी र सुदृढ बनाउने उनले विश्वास व्यक्त गरे । लजिस्टिक क्षेत्रलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्न र यस क्षेत्रमा संलग्न जनशक्तिलाई प्रोत्साहन दिन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।
साताको लोकप्रिय