वाइसीएलले सुरु गर्यो मनोहराको सुकुम्वासी बस्तीमा तटबन्ध निर्माण
मंगलबार, साउन ६, २०८२
उनले भने, ‘श्रम तथा उत्पादनमा वाइसीएल भन्ने अभियानमा छौं । हाम्रो सङ्गठन दुई महिना देशैभर श्रम तथा उत्पादनमा होमिएको छ । यस क्रममा भक्तपुरको मनोहराको बस्ती जोगाउने अभियानमा जुटी रहेका छौ । बस्तीमा जुन वर्ष पनि बाढी छिर्ने भएको हुनाले यहाँ स्रोत र साधनले सके जति तटबन्ध बनाएर अस्थायी रूपमा जोगाउने छौ र सरकारसँग पहल गरेर स्थायी रूपमा पनि बचाउने प्रयासमा छौं ।’
साताको लोकप्रिय