युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ
सोमबार, साउन ५, २०८२
सोही राती करिब ३ बजे मृतक यादव नग्न अवस्थामा होटलको पहिलो तल्लाबाट शरीर भरि काटिएर रगत निस्किरहेको अवस्थामा तल झरेको सिसिटिभी फुटेजमा देखिएको धनुषा प्रहरीको भनाइ छ । त्यस्को केही मिनेटपछि अभियुक्त झा होटलको पछाडि गेटबाट भागेकोसमेत सीसीटिभी फुटेजमा देखिएको जनाइएको छ ।
साताको लोकप्रिय