विद्युत प्राधिकरणले निजी क्षेत्रसँगको साझेदारीमा ४ ठूला प्रसारण लाईन निर्माण गर्ने
सोमबार, साउन ५, २०८२
प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला–दूधकोशी–ढल्केबर ४०० केभी, ९४ किलोमीटरको अरुण हब (शीतलपाटी)–इनरुवा ४०० केभी, ८० किलोमिटरको न्यू खिम्ती–ढल्केबर ४०० केभी र ३० किलोमीटरको लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान गरेको हो ।
साताको लोकप्रिय