डार्टफोर्ड नेपाली समाज युकेको अध्यक्षमा तीर्थ पौड्याल निर्वाचित
सोमबार, साउन ५, २०८२
समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष अनुक्रम रिजाल र सिर्जना पौडयाल सिटौला, महासचिवमा रामप्रसाद सुवेदी, सचिवमा डा. रामजी भण्डारी, कोषाध्यक्षमा अमृत शर्मा पौडेल, सदस्यहरूमा डा. तेजेन्द्र फेराली, गायत्री श्रेष्ठ, भुवनेश्वरी माडै ‘भुमि’, शर्मिला नेपाल, उमेश तिवारी, डा. दीपक पाण्डे, निर महर्जन सर्वसम्मत रूपमा चयन भएका हुन् ।
साताको लोकप्रिय