अराजकता र उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक : मन्त्री गुरुङ
आइतबार, साउन ४, २०८२
यो विधेयक आज पनि एकदमै धेरै जरुरी छ, किनभने यो क्षेत्रमा जुन खालको अराजकता, उश्रृंखलता र अस्तव्यस्तता देखिएको छ त्यसलाई नियमन र स्वनियमन गर्नको लागि पत्रकारहरूको आचारसंहिता निर्माण गर्ने विधेयकको रूपमा विधेयक आएको छ । त्यस कारण समितिबाट यसलाई छिटै छलफल गरेर फैसला गरेर कार्यान्वयनमा ल्याउन सक्यो भने धेरै समस्याको समाधान हुन्छ ।
साताको लोकप्रिय