चाहानालाई ‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि
आइतबार, साउन ४, २०८२
मुख्य विजेताले भख स्कूटर र चारै विजेताहरूले नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, साथै नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेका छन्। आयोजक संस्था आर.के. इन्टरटेन्मेन्ट ग्रुपले उनीहरूलाई अभिनय तालिम, फेसन ट्रेनिङ र अन्तर्राष्ट्रिय स्तरको तयारीमा सहयोग गर्ने जनाएका छन् ।
साताको लोकप्रिय