मन्त्री र सचिवहरूको कार्यकक्षमा सिसी टिभी राख्न देवकोटाको प्रस्ताव [भिडियो]
शनिबार, साउन ३, २०८२
उनले अहिले कांग्रेस र एमालेजस्ता दुई ठूला दल सरकारमा रहेको भन्दै अहिले सुशासनमा सम्झौता गर्ने स्थिति रहेको टिप्पणी गरे । उनले भने,‘अहिले कांग्रेस र एमालेजस्ता प्रमुख दलहरु सरकारमा छन् । कठा प्रश्न कसले गर्ने रु त्यो समस्या भएको छ । सुशासनमा सम्झौता गर्ने स्थिति छ ।’
साताको लोकप्रिय