युइएफए महिला युरोमा इङ्ग्ल्यान्ड सेमिफाइनलमा
शुक्रबार, साउन २, २०८२
लुसी ब्रोन्जले इङ्गल्यान्डको लागि सातौँ पेनाल्टी हानिन् र उनी सफल भइन् । स्विडेनकी स्मिल्ला होल्मबर्गले आफ्नो प्रयास बारमाथि प्रहार गरेपछि पेनाल्टी सुटआउट टुङ्गिएको थियो ।
साताको लोकप्रिय