आज साउनको पहिलो सोमबार
                                सोमबार, साउन ५, २०८२
                                शिव पुराणमा उल्लेख भएअनुसार समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विष शिव भगवान्ले साउन महिनामा नै निलेको र पछि सन्सारको रक्षा भएको विश्वास गरिन्छ । ज्योतिषीय दृष्टिकोणले पनि साउन महिना आरम्भ भएसँगै सूर्य कर्कट राशिमा प्रवेश गर्दछ ।
                            
                        
                                
                            
                                
                                        पशुपतिनाथ दर्शनका लागि यस्तो छ कोषको तयारी, सोमबार रिङरोडमा निशुल्क बसको व्यवस्था [भीडियो]
                                    
                                
                                    बिहीबार, साउन १, २०८२
                                
                                
                                    श्रावणी मेलाको व्यवस्थापनमा कोषले स्थानीय क्लब, राष्ट्रिय संस्था, संघसंस्था, स्वयंसेवी संस्था र सुरक्षा निकायसँगको सहकार्यलाई विशेष प्राथमिकता दिएको छ। जोशीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सबै सुरक्षा संस्थालाई निकायहरूसँग समन्वय गरेर काम गरिरहेको बताए ।
                            
                        
            साताको लोकप्रिय
        
    
