सिनामंगलमा रहेको चिनियाँ कारखानामा प्रहरीको छापा, दुई करोडको सामान बरामद
बुधबार, असार ३२, २०८२
गोप्य सूचनाको आधारमा गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो साढे ४ बजे सो घरमा छापा मारेको हो। यस क्रममा ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका छन्।
साताको लोकप्रिय