मधेश प्रदेशमा असारमै खडेरी : करिब ३४ प्रतिशत मात्रै धान रोपाइँ
सोमबार, असार ३०, २०८२
मन्त्रालयका अनुसार देशभर हाल सम्म ५९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अबधि सम्म देशभर ६७.७ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष रोपाइँ कम हुनुमा मधेश प्रदेशमा रोपाइँ हुन नसक्नुलाई मन्त्रालयले कारण मानेको छ ।
साताको लोकप्रिय