गुफाडाँडाको विकासमा संघ र प्रदेशले एक रुपैयाँपनि बजेट विनियोजन नगरेको मेयर तामाङको गुनासो [भिडियो]
आइतबार, असार २९, २०८२
तत्कालीन राष्ट्रपति भण्डारीको उपस्थितिमा जलवायु परिवर्तनबाट हुन सक्ने क्षति र त्यसको न्यूनीकरणका सम्बन्धमा १० बुँदे घोषणापत्र जारी गरिएको थियो । सम्मेलनपछि उक्त स्थानमा दर्जनौं नेता एवम मन्त्रीहरू भ्रमण गरेर सहयोगको प्रतिबद्धता गरेपनि त्यो पूरा नगरेको स्थानीयको गुनासो छ ।
साताको लोकप्रिय