साफ यु २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै
आइतबार, असार २९, २०८२
सन् २०२२ यता सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बङ्गलादेशलाई हराउन सकेको छैन। त्यस अर्थमा पनि आजको खेल नेपालका लागि पछिल्लो ३ वर्ष यताको इतिहास पल्टाउने मौका हुन सक्नेछ।
साताको लोकप्रिय