कोशी प्रदेशमा खेलकर्मी सम्मान
शनिबार, असार २८, २०८२
सम्मान समारोहमा प्रमुख अतिथि रहेका युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले खेल पूर्वाधार निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा खेल मन्त्रालयका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए । ‘यो बजेट विगतको तुलनामा दोब्बर हो, जसको ठुलो हिस्सा पूर्वाधार निर्माणमा खर्च हुनेछ ।’ मन्त्री चौधरीले स्पष्ट गरे।
साताको लोकप्रिय