नुवाकोटको मध्यताँदी खोला जलविद्युत आयोजना बनाउन प्रभु बैंकले लगानी गर्ने
शनिबार, असार २८, २०८२
यो आयोजनाका लागि प्रभु बैंकको तर्फबाट एकल लगानी रहनेछ भने बाँकी लगानी निर्माण कम्पनी दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रा.लि.ले गर्नेछ । आयोजनामा बैंकले ६५ र निर्माण कम्पनीले ३५ प्रतिशत लगानी गर्ने सम्झौता भएको छ ।
साताको लोकप्रिय