एभरेष्ट पेपर मिलका मजदुर आन्दोलित, सञ्चालककै घरअगाडि बसेर प्रदर्शन
शुक्रबार, असार २७, २०८२
त्यसबाहेक श्रम तथा रोजगार कार्यालय धनुषाले २०८२ असार ५ गते दिएको निर्देशन र काठमाडौंस्थित श्रम विभाग तथा श्रम अदालतका निर्णयहरू पनि तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।
साताको लोकप्रिय

