Harsamaya
चिरिच्याट्ट र आकर्षक बन्दै मदन भण्डारी पार्क 
चिरिच्याट्ट र आकर्षक बन्दै मदन भण्डारी पार्क  सुरुमा खाँडादेवी गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरी डिपिआर तयार पारेको सो पार्कको निर्माणमा वाग्मती प्रदेश सरकारबाट ५० लाख रुपैयाँको बजेट प्राप्त भएको थियो । उक्त बजेटबाट पार्कभित्र शौचालय, कम्पाउण्ड, मदन भण्डारीको सालिक लगायत संरचना निर्माण गरिएको छ ।
Weather Update