नेपाली खेलकुदको अवस्थाप्रति एशियाली साइकलिङ प्रमुख निराश
शुक्रबार, असार २०, २०८२
एशियाली साइकलिङ महासंघका अध्यक्ष तथा युसीआई म्यानेजमेन्ट कमिटीका सदस्य डाटो’ अमर्जित सिंह गिल हालैको नेपाल भ्रमणका क्रममा खेलकुदका गुनासो, निराशा र गहिरो संस्थागत संकट रहेको उल्लेख गरेका छन् ।
साताको लोकप्रिय