नेपाली चलचित्र ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइडस्ट्रीमिङ, ४३ भाषामा सबटाइटल
बुधबार, असार १८, २०८२
चलचित्रको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । विशेष कुरा के छ भने यो चलचित्र ४३ भाषामा सबटाइटल सहित रिलिज गरिएको छ, जसले यसलाई बहु भाषी दर्शकको पहुँचमा पुर्याएको छ ।
साताको लोकप्रिय