बीमा व्यवस्थामा रहेका समस्याहरूको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह
मंगलबार, असार १७, २०८२
नेपाल पुनर्बीमा कम्पनीहरूलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पुनर्बीमा कम्पनीका सम्बन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्बन्धमा हाल उल्लेखित प्रावधानहरूबारे सङ्घले प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
साताको लोकप्रिय