नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा
मंगलबार, असार १७, २०८२
स्वामी आनन्द अरुणले नेपाललाई पर्यटनका लागि स्वर्ण भूमि भन्दै, विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए । नेपाललाई प्रकृतिले दिएको तर प्रयोगमा विवेक नपुगेको भन्दै सुनको खानीमा बसेर अवसरका लागि भौँतारिरहेका उनको भनाई थियो ।
साताको लोकप्रिय