सगरमाथाको शिखरमा नेपाली कफी चिनाउने महिला : ‘जसको सपना हिमाल भन्दा अग्लो थियो’ (भिडियोसहित)
मंगलबार, असार १७, २०८२
काठमाडौंको व्यस्त सडकमा कफीको मीठो सुगन्ध फैलिएको एउटा सानो क्याफे छ, जहाँ एक युवती बारिस्टाको पहिचान बोकेर ग्राहकलाई मुस्कानसहित सेवा दिइरहेकी हुन्छिन् । उनले आफ्नो पहिचान बारिस्टासम्म मात्र सीमित राखिनन् ।
साताको लोकप्रिय