अध्यक्ष प्रचण्डद्वारा दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई बधाई
सोमबार, असार १६, २०८२
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् ।
साताको लोकप्रिय