Harsamaya
मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली
मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली विगतमा सञ्चारकर्ममार्फत चर्चामा रहेका धमला अहिले चुनावी मैदानमा उत्रिएपछि मतदाता रिझाउन नयाँ–नयाँ शैली अपनाइरहेका छन् । उनको चुनावी अभियानका दृश्यहरू यतिबेला फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा व्यापक रूपमा भाइरल भइरहेका छन् ।
मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह 
मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह  आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको बताएका छन् । 
जेनजीको माग सम्बोधन गर्न सुशीला सरकार असफल भएको आजपाको निष्कर्ष 
जेनजीको माग सम्बोधन गर्न सुशीला सरकार असफल भएको आजपाको निष्कर्ष  काठमाडौंको कोटेश्वरमा बसेको आजपा केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले गरेको निर्णय शुक्रबार सार्वजनिक गर्दै आजपाले सडक आन्दोलनमा उत्रिने निर्णय गरेको जनाएको छ । 
निर्वाचनमा होमिएको आजपाले काठमाडौं उपत्यकाको १५ वटै क्षेत्रमा तोक्यो कमाण्डर
निर्वाचनमा होमिएको आजपाले काठमाडौं उपत्यकाको १५ वटै क्षेत्रमा तोक्यो कमाण्डर यसैगरी भक्तपुर क्षेत्र नं. १ मा इन्चार्ज लखिन्दर साह, संयोजकमा नरेश खड्की र क्षेत्र नं. २ मा इन्चार्ज देवकुमारी साह, संयोजकमा सुमि धिमाललाई बैठकले जिम्मेवारी तोकिएको छ ।
गणेश श्रेष्ठको अध्यक्षतामा आजपाको १०१ सदस्यीय सिन्धुपाल्चोक जिल्ला कमिटीको घोषणा 
गणेश श्रेष्ठको अध्यक्षतामा आजपाको १०१ सदस्यीय सिन्धुपाल्चोक जिल्ला कमिटीको घोषणा  आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले सिन्धुपाल्चोक क्षेत्र नं. १ को इन्चार्जमा पासाङ तामाङ र अध्यक्षमा सुनिता तामाङलाई जिम्मेवारी तोकिएको छ । 
प्रभु साहले दिए वर्तमान व्यवस्थालाई दलतन्त्रको ओढारको संज्ञा (भिडियोसहित)
प्रभु साहले दिए वर्तमान व्यवस्थालाई दलतन्त्रको ओढारको संज्ञा (भिडियोसहित) आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेको बताएका छन् ।
प्रभु साहले रोष्ट्रममै च्याते निजामती सेवा विधेयक
प्रभु साहले रोष्ट्रममै च्याते निजामती सेवा विधेयक आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक रोष्ट्रममै च्यातेका छन् ।
Weather Update