प्रविधि र नवप्रर्वतनमा सहकार्य गर्न चीनियाँ मन्त्री वाङ शी सँग अध्यक्ष ढकालको आग्रह
शनिबार, असार १४, २०८२
महासंघको सचिवालय टेकुमा शुक्रबार दिउँसो चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री शी सँगको भेटमा ढकालले यस्तो आग्रह गरेका हुन् । साथै भेटका अवसरमा दुवै देशको आर्थिक तथा कूटनीतिक सम्बन्ध,व्यापार लगानी तथा सहकार्यका विविध विषयमा समेत छलफल भएको थियो ।
साताको लोकप्रिय

