‘स्केचिङ एन्ड स्कप्चर प्रदर्शनी २०८२ सुरु’
शुक्रबार, असार १३, २०८२
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा करिब १३०० भन्दा बढी विद्यार्थीले सिर्जना गरेका चित्र तथा मूर्ति राखिएको बताए । उनले सिर्जनशील समाजसँगै सिर्जनशील नागरिक बनाउन कलाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै यस प्रदर्शनीले नेपालको भोलिको दिन कस्तो हुन्छ भनेर चित्र/मूर्तिमार्फत संकेत गरेको धारणा राखे ।
साताको लोकप्रिय