फिफा क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको जित
शुक्रबार, असार १३, २०८२
खेलको सुरुआती मिनेटमै तीव्र गतिमा आक्रमण गरेको सिटीले ९औँ मिनेटमा जेरेमी डोकुको गोलमार्फत अग्रता लिएको थियो । तर त्यो खुसी लामो समय टिक्न सकेन । गोलकिपर एडरसनको गल्ती पछि युभेन्ट्सका टिर्याप कोप मेरिनेसले ११औँ मिनेटमै बराबरी गोल फर्काउँदै खेलमा रोमाञ्चकता थपे ।
साताको लोकप्रिय