नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड क्लबलाई
बिहीबार, असार १२, २०८२
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू डायमण्डकी सुमित्रा रेग्मी चुनिएकी छन् । विधागततर्फ उत्कृष्ट सर्भर नेपाल पुलिस क्लबकी कोपिला राना, उत्कृष्ट लिब्रो डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफकी गरिमा बोहरा, उत्कृष्ट सेटर डायमण्डकी प्रगति नाथ चयन भए ।
साताको लोकप्रिय