बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा
मंगलबार, असार १०, २०८२
आजबाट नै डिजिटल बाँसगढीबाट सेवा सुरु हुने बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेब बहादुर वलीले बताए । बाँसगढी नगरपालिकाको १७ औँ नगरसभाको शुन्य समयमा डिजिटल बाँसगढीको घोषणा गरिएको थियो ।
साताको लोकप्रिय