क्लब विश्वकप : पाचुकामाथि रियल मड्रिडको जित
सोमबार, असार ९, २०८२
जितसँगै समूह ‘एच’ मा रहेको रियल मड्रिडले २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा स्थान बनाएको छ। पाचुका भने लगातार दुई खेल हार्दै अंकविहीन बनेको छ ।
साताको लोकप्रिय