देशका स्रष्टाहरू गरिब भए भने देश पनि गरिब हुन्छ : रमेश कोइराला (भिडियोसहित)
आइतबार, असार ८, २०८२
जुन संस्थाले स्रष्टालाई रोयल्टी दिन्छ त्यो संस्था पनि आफूमा विकसित हुनुपर्छ । संस्थामा रहेका मान्छेप्रति समेत वफादारिता हुन आवश्यक छ । संस्थाले कुनै गलत काम गर्यो भने चाहिँ त्यसलाई कारबाही गर्न सक्ने कानुनमा तागत हुनुपर्छ । यस्ता सबै कुरा हुन सक्यो भने मात्रै स्रष्टाले राम्रो रोयल्टी पाउन सक्छन् ।
साताको लोकप्रिय