अभिनेता धर्मेन्द्रको निधनले बलिउड शोकमा, घाटमा पुगे स्टार कलाकार
सोमबार, मंसिर ८, २०८२
‘पुस्ताहरूलाई प्रेरणा दिनुभएकोमा धन्यवाद । तपाईं आफ्ना चलचित्रहरू र तपाईंले फैलाएको प्रेममार्फत जीवित रहनुहुनेछ। ओम शान्ति,! अक्षयले इन्स्टाग्राममा भनेका छन् ।
वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए
बुधबार, कात्तिक २६, २०८२
धर्मेन्द्रका नजिकका परिवारका सदस्यहरूले बताएका छन् कि उहाँ घरमै आईसीयूको निगरानीमा उपचार गर्नेछन् । निर्देशक गुड्डु धनोआले पनि भेट गरेपछि बताए, “उहाँ सुधार गर्दै हुनुहुन्छ। अहिले उहाँ ठिक हुनुहुन्छ ।”
बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था स्थिर, अफवाह नफैलाउन आग्रह
मंगलबार, कात्तिक २५, २०८२
धर्मेन्द्रले ‘शोले’, ‘सीता और गीता’, ‘जुगनु’, ‘फूल और पत्थर’, ‘यादों की बारात’, ‘धर्म वीर’ लगायतका अनेक हिट चलचित्रमा अभिनय गर्दै बलिउडमा अमिट पहिचान बनाएका छन् ।
अभिनेता धर्मेन्द्रले गरे योगको तारिफ, मोदी र रामदेवलाई दिए धन्यवाद
शनिबार, असार ७, २०८२
‘योगले धेरै रोगहरू निको पार्न सक्छ । यदि तपाईंलाई श्वासप्रश्वासको समस्या छ भने, स्वास्थ्य धन हो भनेर सम्झनुहोस्,’ उनले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा योगको भूमिकालाई जोड दिँदै थपे।
साताको लोकप्रिय

