निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि
शनिबार, असार ७, २०८२
११ महिनामा नेपालबाट प्रशोधन गरिएको भटमासको तेल ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो निर्यात कुल निर्यात हिस्साको ३७.७७ प्रतिशत हो । सनफ्लावरको बीउ र तेल ११ अर्ब ३३ करोड ८९ लाख, गलैंचा ९ अर्ब ७८ करोड १० लाख र अलैँची ७ अर्ब १९ करोड ७ लाख रुपैयाँको निर्यात भएको छ। यस वस्तु पनि भटमासको तेल पछि सबैभन्दा धेरै निर्यात हुने वस्तुहरू हुन् । निर्यात बढ्दा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा समेत घटेको विभागको तथ्यांकले देखाएको छ ।
साताको लोकप्रिय

-1750478084.jpg)