मिस्टर महानगरपालिका उपाधिका लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने
शुक्रबार, असार ६, २०८२
वल्र्ड बडी विल्डिङ् फेडेरेसनका अन्तरराष्ट्रिय निर्णायक एवं च्याम्पियनसिपका संयोजक ईश्वर श्रेष्ठका अनुसार क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगद र ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगिताको पहिलो दिन असार ६ गते राष्ट्रिय सभा गृहमा मापदण्ड बमोजिमको तौल मापन हुनेछ । ७ गते राष्ट्रिय सभा गृहमा प्रिजजिङ् र फाइनल प्रतियोगिता हुनेछ ।
साताको लोकप्रिय