मनोरञ्जन क्षेत्रमा काम गर्ने सबै यौनकर्मी होइनन् (भिडियोसहित)
बुधबार, असार ४, २०८२
पुन भन्छिन्, ‘६ हजारदेखि १५ हजारसम्मको पारिश्रमिकमा महिलाहरू रातभर काम गर्न बाध्य छन् ।’ उनका अनुसार, काठमाडौं उपत्यकामा मात्र करिब ६० हजार भन्दा बढी श्रमिक यो मनोरञ्जन क्षेत्रमा कार्यरत छन् तर सरकारको ध्यान अझैसम्म पनि यस क्षेत्रको श्रमिकका तर्फ जान सकेको छैन ।
साताको लोकप्रिय