सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरकालागि आवेदन दिने आज अन्तिम दिन
मंगलबार, असार ३, २०८२
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत वैशाख ५ गते बुक क्लोज गरेको थियो । त्यसैले वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।