सरकारले सुनमा विलासिता कर लगाएकोप्रति रत्न तथा आभुषण संघको आपत्ति (भिडियोसहित)
सोमबार, असार २, २०८२
नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुको सूचीबाट हटाइएको र सुनमा विलासिता कर लगाइएकोमा आपत्ति जनाएको छ ।