गण्डकी प्रदेशस्तरीय पुरुष टी-२० क्रिकेट : तनहुँ र स्याङजाको लगातार दोस्रो जीत
सोमबार, असार २, २०८२
पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले लगातार दोस्रो जित दर्ता गर्दै फाइनल प्रवेशको ढोका ठोकेका छन् ।