Harsamaya
उपसभामुखलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन गरिएको होइन : सांसद भट्टराई (भिडियोसहित)
उपसभामुखलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन गरिएको होइन : सांसद भट्टराई (भिडियोसहित) उनले भने, ‘कांग्रेस र हाम्रो सल्लाह भएर यो एकैदिन हस्ताक्षर भएको होइन् । संयोगले एकैदिन परेको मात्रै होला । हस्ताक्षर विभिन्न काममा प्रयोग हुन्छन् । कुनै काम विशेषलाई भनेर हस्ताक्षर लिइएको होईन् । यो कामको लागि भनेर किटानी गरेर हस्ताक्षर गरेको छैन ।’
भोट बढाउन विमानस्थल थप्ने योजना मान्य हुँदैन : योगेश भट्टराई
भोट बढाउन विमानस्थल थप्ने योजना मान्य हुँदैन : योगेश भट्टराई उनले बैठकमा जनसंख्या, भुगोल, सडक यातायातको पहुँचसँगै विमानस्थलको प्राथमिकताका सन्दर्भमा छलफल गर्नुपर्ने बताए । ‘नेपाल हालसम्म ५५ वटा विमानस्थल हामीसँग छन् । यो विधेयकमाथी छलफल भईरहदा यस्ता कुरामा पनि छलफल हुनुपर्छ । अब हामीलाई कति वटा विमानस्थल चाइन्छ । हाम्रो जनसंख्या, भुगोल, सडक यातायातको पहुँच आदी कुराहरुको र विमानस्थलको प्राथमिकता...
राजनीतिक पार्टीहरू वैचारिकरूपमा पूर्नगठित हुन नसके विलय हुन्छनः योगेश भट्टराई
राजनीतिक पार्टीहरू वैचारिकरूपमा पूर्नगठित हुन नसके विलय हुन्छनः योगेश भट्टराई उनले भने, ‘समाज पुँजीवादी सिद्धान्त भन्दा पनि पुँजीपति सिद्धान्त अनुसार समाज अगाडि बढेको देखिन्छ । आफ्नो परिवार आफ्ना नजिकका मान्छेहरूलाई अलि बढि संलग्न गराउने व्यवस्थामा नै प्रहार भइसकेको जस्तो मलाई लाग्दैन ।’
हेवा खोलामा निर्माणाधीन बेल ब्रिज बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग (भिडियोसाहित)
हेवा खोलामा निर्माणाधीन बेल ब्रिज बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग (भिडियोसाहित) उनले भने, ‘जेठ ३१ गते हेवा खोलामा निर्माणाधीन बेल ब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको छ । यो पुल गएको दुई वर्षदेखि बनाउने क्रममा दुर्घटनाग्रस्त हुँदै आएको छ । जसले गर्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाहरूमा यातायात अवरुद्ध हुँदै आएको छ । यसपालि पनि मनसुनको सिजन आउँदै छ...
Weather Update