इम्बोस्ड नम्बर प्लेट जडान नगरे सरकारले तत्काल जरिवाना र कारवाही नगर्ने
बिहीबार, भदौ १९, २०८२
यस्तै, उनले आफूलाई अनुकुल भएको समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गरि डिजिटलाइजेशनको कार्यमा सहयोग गर्न समेत सबैलाई अनुरोध गरेका छन् ।
दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने
आइतबार, भदौ १, २०८२
उनले व्यवसायीहरुलाई दशैं र तिहारको बेलामा मानिसको चहलपहल बढि हुने मौका पारेर भाडा बढाउने भएकाले त्यस्तो नगर्न पहल गरेको समेत बताए ।
कोदारी–इको पहिरो नियन्त्रण गरी भदौ १५ भित्र सडक सुचारु गर्ने सहमती
बिहीबार, साउन २९, २०८२
अरनिको लोकमार्ग अन्तरगत भोटेकोशी गाउँपालिका २ स्थित इको क्षेत्रमा अबरुद्ध सडक भदौ १५ भित्र सुचारु गर्ने सहमती भएको छ।
आर्थिक सुशासन कायम गर्न मन्त्री दाहालको निर्देशन
बिहीबार, साउन २२, २०८२
दुई दिन सञ्चालन भएको कार्यक्रममा सडक विभाग अन्तर्गतका देशभरिका कार्यालय प्रमुख, दातृनिकायका प्रतिनिधी तथा सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधीहरुको पनि सहभागिता रहेको सडक विभागका महानिर्देशक डा.बिजय जैसीले जानकारी दिए ।
वायू प्रदूषणले आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत प्रभाव पारिरहेको छ : मन्त्री दाहाल (भिडियोसहित)
आइतबार, साउन १८, २०८२
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वायु प्रदूषणको न्यूनीकरणको विषयमा निर्णायक कदम नचाल्ने हो भने उपत्यकाको बस्न योग्य र दिगोपनलाई खतरामा पार्न सक्ने धारणा राखे ।
भौतिक मन्त्रीको दुखेसो: बजेट पर्याप्त नहुँदा सडक निर्माणको काम राम्रो गर्न सकिएन
शुक्रबार, साउन २, २०८२
उनले भने, ‘बाँकी सडकहरु बनाउने काम भइरहेको छ । बजेटको सिमितता सबैलाई थहा नै छ । प्रर्याप्त बजेट राखेर बनाउन सकिरहेका छैनौं । हरेक आर्थिक वर्षमा ५, ६ सय मिटर वा १ किमि बनाउनु पर्ने बाध्यात्मक स्थिति छ ।’
यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौं : यातायातमन्त्री दाहाल
बुधबार, असार ३२, २०८२
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको बताएका छन् ।
यातायात र जनजीवन सहज बनाउने तर्फ लाग्न मन्त्री दाहालको निर्देशन
मंगलबार, असार २४, २०८२
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुल लगायतका संरचनाहरुको पुननिर्माणको प्रकृया अघि बढाउन निर्देशन दिएका छन् ।
ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी
शनिबार, जेठ ३१, २०८२
ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ ।
साताको लोकप्रिय

