एशियन पेन्ट्सको “कलर नेक्सट २०२५” को रुपमा “कार्डिनल” घोषणा
शनिबार, जेठ ३१, २०८२
एशियन पेन्ट्स नेपालले सफलतापूर्वक “कलर नेक्सट २०२५” सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा कार्यक्रम गर्दै कम्पनीले वर्ष २०२५ को ‘रङ’ को रूपमा “कार्डिनल” घोषणा गरेको हो ।