२८ बर्षदेखि परम्परागत तोरी मिल जोगाइरहेकी खोकनाकी मीना (भिडियोसहित)
शनिबार, जेठ ३१, २०८२
खोकना ललितपुरको एक प्राचिन बस्ती हो । प्राचीन तथा मध्यकालीन वास्तुकला, खेतीयोग्य रमणीय फाँटहरु र नेवार समूदायको ऐतिहासिक कलाकृति सजिएको खोकनाको भिन्न पहिचान छ ।