आलमलाई सफाइ दिने न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार
बिहीबार, जेठ २९, २०८२
२०६४ चैत २७ गते पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पूर्वसांसद आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएकोमा उच्च अदालतले यसलाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो ।