राजा श्रीनिवास मल्लको सिंहासन अवलोकनका लागि खुला (भिडियोसहित)
बुधबार, जेठ २८, २०८२
ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ ।