यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (भिडियोसहित)
आइतबार, असोज ५, २०८२
सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।
यस्ता छन्,मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू (भिडियोसहित)
बुधबार, जेठ २८, २०८२
सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।

