निर्मला प्रकरणमा चरम लापरवाही छ: सरकार, प्रहरी र अभियन्ता पवित्र छैनन् - शिवम् अधिकारी [भिडियो]
मंगलबार, जेठ २७, २०८२
म पहिलादेखि नै नारीलाई सम्मान गर्नुपर्छ भन्ने सोचमा थिएँ । जुन घरमा नारी खुसी हुन्छिन् त्यो घर उज्यालो हुन्छ भन्ने संस्कारमा हुर्केकाले अन्याय वा अत्याचार र बलात्कारको ठूलो विरोधी थिएँ । मैंले धेरैजासो महिलावादी सिनेमाहरू नै गरिरहेको हुन्छु ।समाजमा नारी–पुरुष बराबर भनिएपनि नारीहरू पीडित भइराखेको पाउछौं ।
साताको लोकप्रिय

![निर्मला प्रकरणमा चरम लापरवाही छ: सरकार, प्रहरी र अभियन्ता पवित्र छैनन् - शिवम् अधिकारी [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/sivam-adhikari-1749572751.jpg)