साहसिक पर्यटनमा बढ्दो आकर्षण
मंगलबार, जेठ २७, २०८२
‘वनजंगल एडभेन्चरको विशेषता भनेको साहसिक पर्यटन हो । यहाँ भएका अधिकांश खेलहरू खेलाउन पर्यटन विभागबाट अनुमति लिएका छौ,’ उनले अगाडि थपिन्,’ साहसिक खेलमा सहभागी प्रत्येक खेलाडीको बीमा गरिएको छ ।‘उनका अनुसार जंगलको बीचमा भएको एडभेन्चरमा कुल लगानी ६ करोड छ । सरकारी जमिन नभएर आफ्नै जग्गामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको ढकालले बताइन् ।