क्याड्डी गल्फ प्रतियोगिताको उपाधि अनिल र पार्वतीलाई
मंगलबार, जेठ २७, २०८२
उनले रोयल नेपाल गल्फ क्लबमा कूल ११३ स्कोर जोड्दै उपाधि जितेका हुन् । उनले दोस्रो भएका रोहितलाई ३ स्ट्रोकले हराए। उपाधिसँगै नगद २१ हजार हात पारे । रोयल नेपाल गल्फ क्लबमा रोहित आचार्य ११६ स्कोरका साथ दोस्रो भए ।